२६ पुस २०८२, शनिबार । January 11, 2026

एलिट कपः ललितको धारिलो बलिङ, पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट



काठमाडौं । आजबाट सुरु भएको जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबविरुद्ध त्रिभुवन आर्मी क्लब १ सय २१ रनमा अलआउट भएको छ ।

पर्सामा टस हारेर पहिला ब्याटिङ गरेको आर्मी ३४ ओभर ४ बलमा १ सय २१ रनमा समेटिएको हो । आर्मीलाई सस्तोमा समेट्न पुलिसका ललित राजवंशीले धारिलो बलिङ गरेका थिए । १४ ओभर ४ बल बलिङ गरेका ललितले ४७ रन खर्चेर ७ विकेट लिएका थिए , यस्तै कुशल भुर्तेल, श्रवण यादव र रसिद खानले एक एक विकेट लिएका थिए ।

आर्मीका कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्की २२, कप्तान विनोद भण्डारी २१, पवन कार्की १५, बसिर अहमद १२ र शाहव आलमले ११ रन बनाए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले