२३ माघ २०८२, बिहिबार । February 6, 2026

यती एअरलाइन्सको ‘२५ हजारमा नेपाल भ्रमण’ योजना सार्वजनिक



काठमाडौं । यती एअरलाइन्सले नयाँ बर्ष सन् २०२५ को अवसर पारेर २५ हजारमा नेपाल भ्रमण योजना सार्वजनिक गरेको छ ।

‘यती ट्राभल कार्ड’ अघि सार्दै यती एअरलाइन्सले यो योजना घोषणा गरेको हो। यस योजना अन्तर्गत, ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन्। उक्त कार्डमार्फत सदस्यले यती एअरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एअरलाइन्सले जनाएको छ।

एअरलाइन्सका अनुसार टिकट यसरी काटेको टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने यो सेवा र नेपाली यात्रुहरूलाई मात्र लागू गरिएको छ।

योजनाबारे थप जानकारी पाउन एअरलाइन्सले आफ्नो आधिकारिक वेबसाइट भिजिट गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ३ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल