९ बैशाख २०८३, बुधबार । April 22, 2026

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु


१६ पुस २०८१, मंगलबार  

222
Shares

मोरङ । मोरङमा हात्तीको आक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ ।

सोमबार दाउरा लिन जंगल गएकी सुन्दरहरैँचा नगरपालिका– ५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोमबार दिउँसो दाउरा खोज्न जंगल गएकी वृद्धा चन्द्रकुमारी राति अबेरसम्म घर नफर्किएपछि स्थानीयले मंगलबार बिहान प्रहरीको सहयोगमा जंगलमा खोजी गरेका थिए ।

खोजी गर्ने क्रममा वृद्धा जंगलभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित