९ बैशाख २०८३, बुधबार । April 22, 2026

दीपेन्द्रले पुरस्कार पाएको कारको कर ‘शारडा ग्रुपले’ नै तिरिदिने



काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रसिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले नै तिर्ने भएको छ ।

एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो । दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ करबाट दीपेन्द्रले १५ लाख ५० हजार कर तिर्नुपर्नेछ ।

उक्त कर कम्पनी आफैँले तिरिदिने भएको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित