७ चैत्र २०८२, शनिबार । March 21, 2026

भक्तपुर बाबुछोरा हत्या प्रकरणः जेठो छोराले गरे आत्मसमर्पण


९ पुस २०८१, मंगलबार  

72
Shares

काठमाडौं । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

हुलाक कार्यालयका कर्मचारीसमेत रहेका कुलप्रसाद आचार्य र उनका छोरा प्रबिणको हत्या परिवारकै सदस्यले गरेको प्रहरीले पुष्टि गरेको छ । हत्या अभियोगमा महाराजगञ्ज प्रहरीले आचार्यका जेठा छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो । बुवा र भाइको ‘हत्या मैँले गरेको हुँ’ भन्दै कुलप्रसादका जेठा छोरा मिलन मंगलबार बिहान आफैँ आत्मसमर्पण गर्न महाराजगञ्ज प्रहरीमा पुगेका थिए ।

सोमबार खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुल प्रसाद आचार्य र कान्छो छोरा २२ वर्षका प्रबिन आचार्य मृत भेटिएका थिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो