१ कार्तिक २०८३, आइतबार । October 18, 2026

कर्णाली याक्सका बिपिन शर्मालाई एनपीएलको इमर्जिङ प्लेयर अवार्ड


६ पुस २०८१, शनिबार  

621
Shares

काठमाडौं । पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका विपिन शर्माले जितेका छन् ।

१६ वर्षीय शर्मालाई ५०,००० नगद सहित यो अवार्ड दिइएको छ ।

एनपीएमा तेस्रो स्थान हात पारेको कर्णालीका शर्माले आफ्नो टिमको लागि प्रतियोगिता उपाधिभर १३ विकेट लिएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि