९ बैशाख २०८३, बुधबार । April 22, 2026

चितवनको माडीबाट सशस्त्र प्रहरीले जरायोको सिङ फेला पार्यो



बारा । चितवनको माडीबाट सशस्त्र प्रहरीले जरायोको सिङ फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म छरछरेको टोलीले चितवन माडि नगरपालिका ५ सोमेस्वर सामुदायिक बनबाट जरायोको सिङ फेला पारेको हो । स.प्र.ना.उ शम्भु कटवालको कमाण्डमा खटिएको टोलीले उक्त बनमा गस्ती गर्ने क्रममा ३ थान (अखाटोपहार) जरायोको सिङ भेट्टाएको हो ।

फेला परेको उक्त सिङ आवश्यक अनुसन्धान र कारबाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बघौडा उपभोक्त समिति माडि चितवनमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित