२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

निरन्तर ओरालो लाग्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । विहीबार सुनको मूल्य १ लाख ४९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ प्रतितोला आजको मूल्य छ ।

चाँदीमा विहीबार १ हजार ७ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  १२ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा

च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज, उपाधिका लागि भारत र न्यूजिल्यान्ड भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त आज हुँदैछ ।

पीएम कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट आजदेखि, खेल लुम्बिनीका ३ रंगशालामा हुँदै

रुपन्देही । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आजको विनिमयदरः युरोको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको