२० पुस २०८२, आइतबार । January 5, 2026

एनपीएल दोस्रो क्वालिफायरः कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन मात्रै जोड्न सक्यो । कर्णालीका लागि गुल्शन झाले सर्वाधिक २५ रनको योगदान दिएका थिए । यस्तै देव खनालले २४, विलिएम बोसिष्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले समान १२ रन तथा चाड्विक वाल्टनले ११ रनको योगदान गरेका थिए ।

जनकपुरका लागि ललित राजवंशी र मोहमद मोहसिनले समान २ तथा हर्स ठाकर, शेर मल्ल र जेम्स निसामले समान एक विकेट लिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  २ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together