२ कार्तिक २०८३, सोमबार । October 19, 2026

एनपीएल विशेषः सुदूरपश्चिमविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै कर्णाली


१ पुस २०८१, सोमबार  

48
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन् ।

खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ। टस जितेर सुदूरपश्चिमले बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्ससँग चौथो स्थानमा कर्णाली याक्सको आजको खेल प्लेअफ पुग्नका लागि निर्णयक हुनेछ।

कर्णाली आजको खेल जितेमात्रै प्लेअफमा पुग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि