२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

एनपीएल विशेषः विराटनगरमाथि काठमाडौंको रोमाञचक जित, प्लेअफ सम्भावना बलियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार भएको खेलमा विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ ।

लिगको अन्तिम खेल जितेपछि काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा काठमाडौं शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः यी तीन प्रदेशमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव