१ श्रावण २०८२, बुधबार । July 16, 2025

एनपीएल विशेषः विराटनगरले पोखरालाई दियो १ सय ४० रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार (आज) जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

टस जितेको विराटनगरले पहिला ब्याटिङ गर्दै ७ विकेटमा १३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट इडवर्ड्सले सर्वाधिक ४५ रन बनाए भने लोकेश बमले २६ रनको योगदान दिए । यस्तै वसिर हमिदले २१ र निकोलस क्रिटनले १९ रन बनाए ।

पोखराका लागि रोमन रिफर र सागर ढकालले दुई दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक एक विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आर्थिक वर्षको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबारमा चार महिनायताकै उच्च बृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन मंगलबार नेप्से

सुन १ हजार ३०० र चाँदी १५ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

चितवनको सिमलतालमा ट्रक दुर्घटना, चालक र सहचालक सामान्य घाइते

चितवन । चितवनको भरतपुर–२९ सिमलतालबाट एक भारतीय नम्बर प्लेटको मिनी

आजको विनिमयदरः घट्यो अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङ पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो

आजको मौसमः केही क्षेत्रमा भारी बर्षा र बाढीको जोखिम

काठमाडौं । देशभर अहिले सक्रिय रहेको मनसुनी प्रणालीका कारण अधिकांश