१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एनपीएल विशेषः पोखराविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर


२७ मंसिर २०८१, बिहिबार  

51
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

विराटनगरले ब्याटिङको निर्णय लिएसँगै पोखराले फिल्डिङको निम्तो पाएको छ । यसअघि यी दुवै टोलीले चाररचार खेल खेलीसकेका छन् । जसमा दुवै टोलीले एकरएक खेलमा जित निकालेका छन् । सोही कारण पनि आजको खेल यी दुवै टोलीका लागि निर्णायक मानिएको छ ।

प्लेअफमा पुग्नका लागि संघर्षरत दुवै टोलीको लागि आजको जित निकै महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ