७ चैत्र २०८२, शनिबार । March 22, 2026

बासुकी क्लिनिक र शुभश्री आई.भि.एफको संयुक्त आयोजनामा निःसन्तानपन स्वास्थ्य शिविर सञ्चालन हुने


२६ मंसिर २०८१, बुधबार  

27
Shares

नेपालगञ्ज । नेपालगञ्जको गणेशमान चोकमा रहेको बासुकी स्वास्थ्य क्लिनिक र शुभश्री आई.भि.एफ क्लिनिकको संयुक्त आयोजनामा निःसन्तानपन सम्बन्धी स्थास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

निःसन्तानपान विशेषज्ञ (Infertility / IVF Specialist) बाट सञ्चालन हुने उक्त स्वास्थ्य शिविर यहि आउँदो मंसिर २८ गते हुनेछ । शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहने उक्त शिविरमा निःसन्तानपन सम्बन्धी सम्पूर्ण चेकजाँच निःसन्तानपन विशेषज्ञहरुबाट हुनेछ ।

स्वास्थ्य शिविर सञ्चालन हुने स्थान भने नेपालगञ्जको गणेशमान चोकमा रहेको बासुकी स्वास्थ्य क्लिनिक रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो