४ असार २०८३, बिहिबार । June 19, 2026

कृष्णभीरमा ग्यास बुलेट दुर्घटना, चालक र सहचालक बेपत्ता


२३ मंसिर २०८१, आइतबार  

378
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका –७ कृष्णभीरमा आइतबार बिहान ग्यास बुलेट दुर्घटना भएको छ ।

चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुलेट त्रिशुली नदीले बगाएर करिव दुईसय मिटर तल पुगेको छ । दुर्घटनामा परेको ग्यास बुलेटको उद्दारको काम भइरहेको र हालसम्म घाइते कोही नभेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहचालक समेत बेपत्ता रहेका छन् । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ११ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा