८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

जाजरकोटमा बोलेरो जिप दुर्घटना, २ जनाको मृत्यु


२० मंसिर २०८१, बिहिबार  

375
Shares

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँस्थित मध्यपहाडी लोकमार्गमा सोमबार बेलुका बोलेरो जिप दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटना परि २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा चालक मनोज केसी र सहचालक मिथुन हमाल रहेको जिल्ल प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस्तै दाङका कमल चौधरी गम्भीर घाइते भएका छन् ।

काकीगाउँबाट कुदु जाँदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बेलुका ८ः५५ बजे सडकबाट करिब सात सय मिटर तल खसेको थियो। दुर्घटनाको यर्थाथ कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर