९ बैशाख २०८३, बुधबार । April 23, 2026

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी तिमल्सिना विजयी


१७ मंसिर २०८१, सोमबार  

42
Shares

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिना विजयी भएकी छिन् ।

तिमिल्सिना १ हजार ६ सय ३६ मत सहित विजयी भएकी हुन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५ सय ९३ मत ल्याइन् । तेस्रो स्थानमा भने एमाले उम्मेदवार जाना शाही रहिन् । ०७९ को स्थानीय चुनावमा सर्केगाडका चन्द्रसिंह कार्की ३ हजार २ सय ६९ मतसहित विजयी भएका थिए ।

गत भदौमा गाडी दुर्घटनामा कार्कीको निधन भएपछि सर्केगाडको उपाध्यक्ष पदका लागि आइतबार उपचुनाव भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ११ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म