६ आश्विन २०८३, मंगलबार । September 22, 2026

उपनिर्वाचन विशेषः पुथा उत्तरगंगामा माओवादी उम्मेदवार बुढा निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

27
Shares

रुकुम । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाली कांग्रेस र एमालेको गठबन्धनलाई माथ दिँदै माओवादीकी बुढाले विजय हाँसिल गरेकी हुन् । बुढाले कांग्रेसको चुनाव चिह्न रुखबाट उठेकी एमाले उम्मेदवार केशकुरमारी तुलाचनलाई पराजित गर्दै जित निकालिन् ।

बुढाले तीन हजार ६ सय २७ मत ल्याउँदा एमालेकी तुलाचन दुई हजार १ सय २८ मतमा सीमित भइन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा