२ चैत्र २०८२, सोमबार । March 17, 2026

कीर्तिपुर मतगणना अपडेटः कांग्रेसको अग्रता कायमै, कति छ मतान्तर ?


१७ मंसिर २०८१, सोमबार  

129
Shares

काठमाडौं । आइतबार भएको मतदान अन्तर्गत यतिबेला कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि मतगणना जारी छ ।

यस नगरपालिकाको मेयर पदमा सुरुवाति अग्रता लिएका नेपाली कांग्रेसका कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् । हालसम्म प्राप्त भएको नतिजा अनुसार डंगोलले १ हजार ८ सय ९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले १ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले १ हजार १ सय ८८ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्रका राजमान महर्जनले ७ सय ३६ मत पाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по