४ असार २०८३, बिहिबार । June 18, 2026

कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, पछ्याउँदै एमाले


१७ मंसिर २०८१, सोमबार  

207
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।

हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उनले ७ सय ८९ मतसहित आफुलाई अग्र स्थानमा राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ६ सय ६६ मतसहित पछ्याईरहेका छन् । कीर्तिपुर नगरपालिकामा तेस्रो स्थानमा भने माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जन रहेका छन् ।

उनले हालसम्म ४ सय ६५ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)ले ४ सय १८ मत पाएका छन् । कीर्तपुरको वडा १ र ४ मा पनि उपनिर्वाचन भएको छ । वडानम्बर १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५ सय ६२ मतका साथ विजयी भइसकेका छन् ।

वडानम्बर ४ को नतिजा आउन बाँकी छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा