९ बैशाख २०८३, बुधबार । April 23, 2026

उपनिर्वाचन अपडेटः कीर्तिपुरमा कांग्रेसको अग्रता, पछ्याउँदै माओवादी


१७ मंसिर २०८१, सोमबार  

99
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु भएको छ ।

जसमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता हासिल गरेका छन् । हाल सम्म सार्वजनिक भएको मतपरिणाम अनुसार डंगोलले ४ सय ५० मत पाएका छन् भने उनलाई नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले पछ्याईरहेका छन् । महर्जनको पक्षमा ३ सय २७ मत परेको छ । यस्तै एमालेका डा. सुरेन्द्र मानन्धर भने तेस्रो स्थानमा रहेका छन् ।

उनले ३ सय १० मत पाएका छन् । हाल कीर्तिपुर नगरपालिकामा मतगणना जारी छ । यहाँ वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म