५ आश्विन २०८३, सोमबार । September 21, 2026

सुरू भयो कीर्तिपुर नगरपालिकाको मतगणना


१६ मंसिर २०८१, आइतबार  

36
Shares

काठमाडौं । स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ ।

कीर्तिपुरमा मेयर, वडा नम्बर १ र वडा नम्बर ४ को अध्यक्षका लागि उपनिर्वाचन भएको हो। त्यसको मतगणना आइतबार राति १० बजेदेखि सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना सुरूमा वडा नम्बर १ बाट सुरू भएको छ। मेयरको मत गनिसकेपछि वडाध्यक्षको गर्ने तयारी छ।

कीर्तिपुरमा यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनको निधन भएपछि यस ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा