५ आश्विन २०८३, सोमबार । September 22, 2026

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेस विजयी, माओवादी तेस्रो


१६ मंसिर २०८१, आइतबार  

27
Shares

रोल्पा । माओवादीको गढ मानिएको रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका भुपमणि पुनमगर विजयी भएका छन्। एक हजार दुई सय ९७ मत खसेकोमा उनले ६ सय ४३ मत ल्याएर विजयी भएका हुन। निकटतम प्रतिद्वन्द्वीसँग उनको मतान्तर १ सय ८ रहेको छ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बेगम पुनले ५ सय ३५ मत ल्याए भने माओवादीका उम्मेदवार नरेशजंग सिंहले मात्र ७० मत प्राप्त गरे। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए।

उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा