५ आश्विन २०८३, सोमबार । September 22, 2026

रुकुमको सानीभेरी–५ मा कांग्रेस उम्मेदवार खत्री विजयी


१६ मंसिर २०८१, आइतबार  

21
Shares

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री ५ सय ९० मतसहित विजयी भएका हुन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गरेका छन् । माओवादीको गढ इलामा मानिएको रुकुमको यस वडामा पहिलो पटक कांग्रेसले जित निकाल्न सफल भएको हो ।

विजयी भएका खत्रीलाई नेकपा एमालेको समेत समर्थन रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा