१ आश्विन २०८३, बिहिबार । September 17, 2026

टीयूका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट


१४ मंसिर २०८१, शुक्रबार  

282
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीले नेपाल प्रिमियर लिग (एनपीएल) को खेलका टिकटमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

प्रतियोगिताका सम्पुर्ण खेलको टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिने गरी नेपाल क्रीकेट संघ (क्यान) र त्रिभुवन विश्वविद्यालयबिच सम्झौता भएको हो । सम्झौताअनुसार टियुका विद्यार्थीले टिकट काट्दा ५० प्रतिशत छुट पाउनेछन् ।

एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म टीयु क्रीकेट मैदानमा हुँदै छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १० : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ