१ आश्विन २०८३, बिहिबार । September 18, 2026

रामेछापको गोकुलगंगामा फोर्स गाडी दुर्घटना, वडाध्यक्ष सहित ५ जनाको मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

27
Shares

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा भएको फोर्स गाडी दुर्घटनामा परी वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।

काठमाडौंबाट गोकुलगंगा गाउँपालिका वडा नम्बर ३ रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

डाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ५ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ