१० बैशाख २०८३, बिहिबार । April 23, 2026

यू–१९ एशिया कपः श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


१४ मंसिर २०८१, शुक्रबार  

285
Shares

काठमाडौं । एसीसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाह क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि श्रीलंकाले ब्याटिङ गर्ने भएको हो । आठ देश सहभागि एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन् ।

नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ ।

प्रतियोगिताको सेमिफाइनल मंसिर २१ र फाइनल खेल २३ गते हुनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ११ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म