१ आश्विन २०८३, बिहिबार । September 18, 2026

तोलामा ३ सयले सस्तियो सुन, चाँदी कति पुग्यो ?


१३ मंसिर २०८१, बिहिबार  

3k
Shares

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८ सय ३० रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  ११ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ