३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

आफ्नो खेल हुने दिनमा खेल हेर्न आउने दर्शकलाई चितवन राइनोजको निःशुल्क बस सेवा



काठमाडौं । आगामी मंसिर १५ गतेदेखि सुरु हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निस्शुल्क बस सेवा दिने घोषणा गरेको छ।

चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि निःशुल्क बस सेवा दिने घोषणा गरिएको हो। चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीको भनाइ छ। बसमा काठमाडौं आउन चाहानेले खेलको टिकट खरिद गर्नु पर्ने चितवनको भनाइ छ।

चितवनले पहिलो खेल मंसिर १७ मा काठमाडौं गोर्खाजसँग खेल्दैछ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  २ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं