१९ श्रावण २०८३, मंगलबार । August 4, 2026

बुधबार तोलामा ९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


१२ मंसिर २०८१, बुधबार  

3.5k
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबार र मंगलबार लगातार ओरालो लागेको सुनको भाउ आजभने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८ सय २० रुपैयाँ कायम भएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १० : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर