४ असार २०८३, बिहिबार । June 18, 2026

ओरालो लाग्यो सुनको भाउ, आज तोलामा २ हजार ६ सयले घट्यो


११ मंसिर २०८१, मंगलबार  

14.2k
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुन तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

यसअघि प्रतितोला एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा एक हजार ८ सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा