१ आश्विन २०८३, बिहिबार । September 17, 2026

आईपीएलको नयाँ सिजन आउँदो मार्च १४ बाट सुरु हुने


७ मंसिर २०८१, शुक्रबार  

672
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को आगामी तीन सिजनको मिति सार्वजनिक भएको छ ।

जसअनुसार आईपीएलको अर्को सिजन २०२५ मार्च १४ बाट सुरु हुनेछ । फाइनल खेल भने मे २५ मा हुनेछ । यस्तै २०२६ सिजन मार्च १५ देखि मे ३१ सम्म हुनेछ भने २०२७ सिजन मार्च १४ मा सुरु भएर मे ३० मा सकिनेछ । २०२५ सिजनमा ७४ खेल हुनेछन्। पछिल्ला तीन सिजमा पनि यति नै खेल भएका थिए।

आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ । साउदी अरेबियामा हुने अक्सनमा ५ सय ७४ खेलाडी सहभागी हुनेछन्।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ