२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

मकवानपुरमा बस दुर्घटना, १७ जना घाइते



काठमाडौं । वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

बस हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । शुक्रबार बिहान १० बजेतिर ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते हुनेहरुमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका छन् ।

उनीहरुलाई हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । बसमा १८ जना यात्रु सवार रहेका थिए । दुर्घटनाको कारणबार हालसम्म खुल्न सकेको छैन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १२ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय