२२ माघ २०८२, बुधबार । February 5, 2026

कीर्तिपुरका कार्यवाहक मेयरमाथि वडाध्यक्षले गरे दुर्व्यवहार



काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य (सुनिता) को कार्यकक्षमा वडाध्यक्षले तोडफोड गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा आइबार दिउँसो तोडफोड गरेका हुन् । कर्मचारीहरुले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनसोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए ।

त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएको जनाइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल