५ आश्विन २०८३, सोमबार । September 22, 2026

उपनिर्वाचन-२०८१ः

कीर्तिपुरको मेयरमा काँग्रेसका कृष्णमान डंगोलको उम्मेदवारी दर्ता


२ मंसिर २०८१, आइतबार  

15
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि सत्तारुढ नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

डंगोलको उम्मेदवारी दर्ता गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा लगायतका नेताहरू पुगेका थिए । कीर्तिपुरको मेयरका लागि एमालेबाट डा.सुरेन्द्र मानन्धर, माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जन चुनावी मैदानमा छन् । गत स्थानीय चुनावमा यहाँ नेपाली कांग्रेस विजयी भएको थियो।

कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा