३० चैत्र २०८१, आइतबार । April 14, 2025

सञ्चालनमा आएको २ महिना नबित्दै बन्द भयो धरहरा



काठमाडौं । सञ्चालनमा आएको दुई महिना पनि नबित्दै धरहरा (सेतो टावर) बन्द भएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार लिफ्ट विग्रिएपछि धरहरा बन्द गर्नु परेको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको शहरी विकास तथा भवन निर्माण विभागको दाबी छ । विभागका अनुसार अब मर्मत गरेर सशुल्क गरेर मात्रै चलाउने तयारी छ ।

भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो ।

भूकम्पले ढालेको ९ वर्षपछि अर्थात् असोज ३ गतेदेखि पुनर्निर्माण भएको धरहरा सर्वसाधारणका लागि खुला गरिएको थियो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वर्षको अन्तिम दिन सेयर बजार ओरालो, नेप्से ८.८४ अंकले घट्यो

काठमाडौं । वर्ष २०८१ को अन्तिम दिन आइतबार सेयर बजार

रवि लामिछानेको रिटमा सर्वोच्चमा सुनुवाइ सकियो, फैसला कहिले आउला ?

काठमाडौं । थुनामुक्तिको माग गर्दै रवि लामिछानेले दायर गरेको रिटमा

यू–१९ विश्वकप छनोटः नेपालले युएईलाई जितका लागि २ सय १ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले युएईविरुद्ध

नेपाललाई हराउँदै चार देशीय टी–२० सिरिजको उपाधि कुवेतले उचाल्यो

काठमाडौं । हङकङमा सम्पन्न चार देशीय टी–२० क्रिकेट सिरिजमा कुवेतले

नेपालविरुद्ध कुवेतको सशक्त प्रदर्शन, १७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुवेतले