६ आश्विन २०८३, मंगलबार । September 22, 2026

उपनिर्वाचन-२०८१ः कीर्तिपुरको मेयरमा माओवादीका शिवशरण महर्जनको उम्मेदवारी दर्ता


२ मंसिर २०८१, आइतबार  

15
Shares

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन्।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै माओवादीकै नारायण विष्टलेले वडा नम्बर ४ मा उम्मेदवारी दिएका छन्।

माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा