१८ पुस २०८२, शुक्रबार । January 2, 2026

उपनिर्वाचन-२०८१ः किर्तिपुरको मेयरमा नेमकिपाका श्रीकृष्ण महर्जनको उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगररपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका तर्फबाट श्रीकृष्ण महर्जनले मनोनयन दर्ता गएका छन् ।

उनले कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि मेयरमा नेपाल समाजवादी पार्टी को तर्फबाट दिलकुमार महर्जन र स्वतन्त्र तर्फबाट नवरथकुमार बानियाँले मनोनयन दर्ता गराएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य