१७ श्रावण २०८३, आइतबार । August 2, 2026

पेट्रोलको मूल्य हाललाई यथावत, डिजेल र मट्टितेलको मूल्य बढ्यो


३० कार्तिक २०८१, शुक्रबार  

24
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य हाललाई यथावत राखेको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्यमा केहि बढेर आएको भएपनि हाललाई यथावत राखिएको हो । यद्यपी निगमले डिजल र मट्टितेलको मूल्य भने बढाएको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले बढेको छ ।

बढेको मूल्य आज राति १२ बजेबाट लागु हुने जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर