७ चैत्र २०८२, शनिबार । March 22, 2026

दार्चुलामा जीप दुर्घटनाः ६ जनाको मृत्यु, ६ को अवस्था गम्भिर


३० कार्तिक २०८१, शुक्रबार  

27
Shares

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका ५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि अन्य ६ जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था गम्भिर रहेको र मृतकको सनाखत हुन बाँकी छ ।

घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो