४ असार २०८३, बिहिबार । June 18, 2026

न्युजिल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित, कुशल र आभिश्काको शतक


२९ कार्तिक २०८१, बिहिबार  

24
Shares

एजेन्सी । कुशल मेण्डिज र आभिश्का फेर्नानडोको शतकमा न्युजिल्याण्डविरुद्ध श्रीलंकाले शानदार जित निकालेको छ ।

एकदिवसीय सिरिज अन्र्तगतको पहिलो खेलमा श्रीलंकाले न्युजिल्याण्डलाई डिएल मेथड अनुसार ४५ रनले पराजित गरेको हो । श्रीलंकाले ४९ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै ३ सय २४ रन बनाएपछि खेल वर्षाले अवरुद्ध भएपछि न्युजिल्याण्डलाई २७ ओभरमा २ सय २१ रनको नयाँ लक्ष्य दिइएको थियो ।

सो लक्ष्य पछाएको न्युजिल्याण्डले २७ ओभरमा ९ विकट गुमाउदै १ सय ७५ रन मात्र बनाउक सक्यो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले कुशल मेण्डिजको १४३ र अभिश्का फेर्नानडोको १०० रनको मद्धतले ४९ दशमलव २ ओभरमा ५ विकेट गुमाउदै ३ सय २४ रन बनाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा