१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ।

उनको बुधबार राति काठमाडौंमा निधन भएको हो। सांसद गौचनको निधन हृदयाघातका कारण भएको बताइएको छ। उनलाई गए राति १२ बजे हृदयाघात भएको थियो। बुधबार राति ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम