१८ चैत्र २०८२, बुधबार । April 1, 2026

तिलक बर्माको शतकीय पारीसँगै दक्षिण अफ्रिकाविरुद्ध भारत विजयी


२९ कार्तिक २०८१, बिहिबार  

21
Shares

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिजमा भारतले दोस्रो जित हासिल गरेको छ ।

गएराती भएको सिरिजको तेस्रो खेलमा भारतले ११ रनको जित हासिल गरेको हो । भारतले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि मारको जानसेनले सर्बाधिक ५४ रन बनाएका थिए भने भारतीय बलर अर्शदीप सिंहले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनाएको थियो । भारतका लागि तिलक बर्माले १ सय ७ रनको शतकीय पारी खेलेका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।

यो जितपछि भारतले ४ खेलको सिरिजमा २-१ को अग्रता हासिल गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र