२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकासामु निरिह बन्यो भारत


२६ कार्तिक २०८१, सोमबार  

903
Shares

काठमाडौं । दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ ।

गएराति भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले भारतलाई तीन विकेटले हराएको हो । भारतले दिएको १ सय २५ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ औँ ओभरमा ७ विकेट गुमाएर भेटायो । उसका ट्रिस्सन स्टब्सले सर्वाधिक ४७ रन बनाए । भारतका वरुण चक्रवर्तीले पाँच विकेट लिए । पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३९ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाका पाँच जना खेलाडीले एक-एक विकेट लिए । योसँगै चार खेलको शृङ्खला १–१ को बराबरीमा आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ