३ आश्विन २०८३, शनिबार । September 19, 2026

यू–१९ महिला विश्वकप छनोटः थाइल्यान्डलाई नेपालले दियो १ सय ३ रनको लक्ष्य


२१ कार्तिक २०८१, बुधबार  

153
Shares

काठमाडौं । यूएईमा जारी आईसीसी यू १९ महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३५ रन जोड्दा सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाएका थिए ।

थाइल्यान्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ