४ असार २०८३, बिहिबार । June 18, 2026

एनपीएलः पुर्व भारतीय क्रिकेटर उन्मुक्त चन्द लुम्बिनी लाइन्समा अनुबन्ध


२१ कार्तिक २०८१, बुधबार  

120
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ ।

३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका मुस्तफा तेस्रो विदेशी खेलाडी हुन् । यसअघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज र अस्ट्रेलियाका अलराउण्डर बेन कटिंगलाई भित्र्याएको थियो । लुम्बिनीको मार्की खेलाडीमा रोहित पौडेल रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा