१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


२० कार्तिक २०८१, मंगलबार  

11.9k
Shares

काठमाडौं । तिहार पछिको पहिलो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ ।

गएको कार्तिक १५ गते बिहीबार नयाँ किर्तिमान बनाएको सुनको भाउले मंगलबार तोलामा २ हजार ८ सयले घटेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउमा पनि भारी गिरावट आएको छ ।

कार्तिक १५ गते २ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १० : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था