३ आश्विन २०८३, शनिबार । September 19, 2026

एनपीएलः क्यानडाका कप्तान किर्टोनले विराटनगरबाट खेल्ने


१२ कार्तिक २०८१, सोमबार  

60
Shares

काठमाडौं । क्यानडाका कप्तान निकोलास किर्टोनले विराटनगर किंग्सबाट पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन्।

उनलाई टोलीमा भित्र्याएको विराटनगरले सोमबार घोषणा गरेको हो। ब्याटिङ अलराउन्डर किर्टोन बर्बाडोनमा जन्मिएका हुन्। उनले वेस्ट इन्डिजको यू–१९ टोलीबाट खेल्नुका साथै क्यारेबियन प्रिमियर लिग समेत खेलेका छन्। ‍२६ वर्षीय किर्टोन हालै क्यानडाको कप्तान नियुक्त भएका थिए।

उनले क्यानडाबाट २५ टी–२० र १८ एकदिवसीय खेल खेलिसकेका छन्। आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने एनपिएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ५ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली