३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार १ हजार ४ सयले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज ओरालो लागेको हो । हिजो १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेको छ । हिजो २ हजार ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ६५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा

समाजवादी मोर्चाले काठमाडौंमा १५ गते वृहत् जनसभा आयोजना गर्ने निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले आगामी चैत १५

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक