१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

इमर्जिंग टिम्स एशिया कपको उपाधि अफगानिस्तानलाई



एजेन्सी । इमर्जिंग टिम्स एशिया कपको उपाधि अफगानिस्तानले जितेको छ ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको हो । ओमानमा सम्पन्न भएको फाइनल खेलमा श्रीलंकाले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १८ दशमलव १ ओभरमा ३ विकेट गुमाएर लक्ष्इ पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा